You are viewing the translated version of विवरण पेश गर्नु पर्ने.

Section 17
विवरण पेश गर्नु पर्ने
निकासी वा पैठारी हुने मालवस्तु ढुवानी गर्ने सवारी साधनको चालकले त्यस्तो सवारी साधन भन्सार कार्यालयमा प्रवेश गर्नुअघि सो साधनमा रहेको मालवस्तुको तोकिए बमोजिमको विवरण भन्सार कार्यालयमा दिनु पर्नेछ ।